५१ दिनमा सकियो ‘चिरञ्जीवी भवः’को छायांकन
nepalnews.com · Sat Aug 08 09:38:10 GMT 2026

काठमाडौँ। निर्देशक दीपकप्रसाद आचार्य ‘काकु’को चलचित्र ‘चिरञ्जीवी भवः’को छायांकन सकिएको छ। ५१ दिनमा चलचित्रको छायांकन सकिएको हो।
जिग्री इन्टरटेनमेन्ट र प्रिमियर प्रोडक्सनको प्रस्तुतिमा निर्माण भइरहेको चलचित्रको १५ जेठबाट छायांकन सुरु भएको थियो। धनकुटा, सुनसरी र काठमाडौँमा चलचित्रको छायांकन भएको थियो।
Read full story at source (nepalnews.com)