देउवा स्वदेश फर्किने समय फेरियो, कहिले आउँदैछन् अब ?
lokaantar.com

नेपाली कांग्रेसका पूर्वसभापति शेरबहादुर देउवा स्वदेश फर्किने समय परिवर्तन भएको छ ।
यसअघि यही साउन २६ गते राति पौने १० बजे हङकङबाट उनी स्वदेश फर्किने तय भएकोमा अब २८ गते फर्किने भएका हुन् ।
Read full story at source (lokaantar.com)