सन्तोष परियारको आरोप- जेनजी आन्दोलनलाई कब्जा गरेर दक्षिणपन्थी लोकप्रियतावादी शक्ति सत्ता पुगे
nepalpress.com · Sat Aug 08 09:47:34 GMT 2026

काठमाडौं । प्रगतिशील लोकतान्त्रिक पार्टी (प्रलोप) का अध्यक्ष सन्तोष परियारले ‘अग्रगामी मोर्चा’ सामाजिक न्याय, सङ्घीयता, समावेशिता र नागरिक सर्वोच्चताको संरक्षणका लागि सशक्त रूपमा उभिने बताएका छन्।
‘अग्रगामी मोर्चा’ घोषणा सभालाई सम्बोधन गर्दै नेपाली समाजको रूपान्तरण तथा उत्पीडित जाति, समुदाय र वर्गको न्यायका लागि आफूहरू उभिने बताए।
Read full story at source (nepalpress.com)