डेढ महिनापछि भिडिओ भाइरल हुँदा पक्राउ परे झारफुकको बहानामा बालिकामाथि कुटपिट गर्ने पुरुष
techpana.com · Sat Aug 08 09:50:03 GMT 2026

काठमाडौं । झारफुक गर्ने बहानामा १४ वर्षीया बालिकामाथि निर्घात कुटपिट गरेको आरोपमा एक व्यक्ति पक्राउ परेका छन् । पक्राउ पर्नेमा जाजरकोट बारेकोट गाउँपालिका-६ का ५९ वर्षीय हिरालाल चलाउने रहेका छन् ।
जिल्ला प्रहरी कार्यालय जाजरकोटबाट खटिएको टोलीले आरोपी चलाउनेलाई बिहीबार नियन्त्रणमा लिएको हो ।
Read full story at source (techpana.com)