४ क्विन्टल १८ किलो गाँजासहित बराहक्षेत्रबाट ४ जना पक्राउ
ekantipur.com · Sat Aug 08 09:49:55 GMT 2026

४ क्विन्टल १८ किलो गाँजासहित बराहक्षेत्रबाट ४ जना पक्राउ
बराहक्षेत्रबाट चतरातर्फ आउँदै गरेको एउटा कार र मोटरसाइकलमा खानतलासी गर्दा २२ वटा पोकामा राखिएको गाँजा बरामद भएको हो ।
Read full story at source (ekantipur.com)