विमानस्थलमा स्वागत गर्ने तयारीपछि देउवा नेपाल आउने समय फेरियो
ekantipur.com · Sat Aug 08 09:57:57 GMT 2026

विमानस्थलमा स्वागत गर्ने तयारीपछि देउवा नेपाल आउने समय फेरियो
विमानस्थलमा देउवालाई स्वागत गर्न ठूलो संख्यामा नेताकार्यकर्ता उपस्थित गराउने तयारी रहेकाले रातिको समय सारेर उनी २८ साउन दिउँसो नेपाल आउने भएका छन् ।
Read full story at source (ekantipur.com)