लमजुङमा बलेरो जिप दुर्घटना: ७ जना घाइते
nagariknews.nagariknetwork.com · Sat Aug 08 09:56:42 GMT 2026

लमजुङको बेसीशहर नगरपालिका-३ दनैगाउँस्थित रानीकुवा-गाउँशहर भित्री पक्की सडक खण्डमा बलेरो जिप अनियन्त्रित भई दुर्घटना हुँदा सात जना घाइते भएका छन्।
रानीकुवाबाट गाउँसहरतर्फ जाँदै गरेको ग प्रदेश ०१-००१ ज ००५१ नम्बरको बलेरो शनिबार दिउँसो २ बजे बाटोको साइडमा पल्टिएर दुर्घटनामा परेको हो।
Read full story at source (nagariknews.nagariknetwork.com)