सिनेटले गर्यो ट्रम्पका विश्वासपात्र टोड ब्लान्चलाई महान्यायाधिवक्तामा स्वीकृत
khabarhub.com · Sat Aug 08 10:00:50 GMT 2026
वाशिङ्टन – अमेरिकाको माथिल्लो सदन सिनेटले राष्ट्रपति डोनाल्ड ट्रम्पका विश्वासपात्र टोड ब्लान्चलाई महान्यायाधिवक्तामा स्वीकृत गरेको छ । शनिबार सबेरै भएको मतदानपछि सिनेटले ब्लान्चलाई महान्यायाधिवक्तामा स्वीकृत गरेको हो ।
सिनेटमा सत्तारुढ रिपब्लिकन पार्टीको बहुमत छ । मतदानमा सहभागीमध्ये ५० जनाले ब्लान्चको पक्षमा मतदान गरेका थिए ।
Read full story at source (khabarhub.com)