बीपी राजमार्गमा हाइस दुर्घटना : चार जना घाइते, दुईको अवस्था गम्भीर
lokaantar.com

सिन्धुलीको गोलन्जोर गाउँपालिका ५ छब्बिसस्थित बीपी राजमार्गमा हाइस दुर्घटना हुँदा चार जना घाइते भएका छन्।
मोरङबाट काठमाडौंका लागि छुटेको बा ५ ख ५९८४ नम्बरको हाइसको ब्रेक फेल भई अनियन्त्रित भएर सडकको नालामा परी दुर्घटना भएको प्रहरीले जनाएको छ ।
Read full story at source (lokaantar.com)