सिन्धुलीमा हाइस दुर्घटना हुँदा ४ जना घाइते, २ को अवस्था गम्भीर
annapurnapost.com · Sat Aug 08 09:57:57 GMT 2026

काठमाडौं : सिन्धुलीको गोलन्जोर गाउँपालिका–५ छब्बिसस्थित बीपी राजमार्गमा हाइस दुर्घटना हुँदा ४ जना घाइते भएका छन्।
जिल्ला प्रहरी कार्यालयका अनुसार धनुषाको गणेशमान नगरपालिका–७ बस्ने २२ वर्षीया रुवी साह र मोरङ सुन्दरहरैँचा नगरपालिका–१२ बस्ने १९ वर्षीय समित भुजेल गम्भीर घाइते भएका छन्।
Read full story at source (annapurnapost.com)