२४ घण्टामा देशभर सवारी दुर्घटनामा ५ को मृत्यु, १०८ जना घाइते
nepalsamaya.com · Sat Aug 08 10:09:51 GMT 2026

काठमाडौं- पछिल्लो २४ घण्टामा देशका विभिन्न स्थानमा भएका सवारी दुर्घटनामा ५ जनाको मृत्यु भएको छ भने १०५ जना घाइते भएका छन्।
नेपाल प्रहरीले दिएको जानकारी अनुसार दुर्घटनामा लुम्बिनीमा ३ जना तथा गण्डकी र बागमतीमा एक एक जनाको मृत्यु भएको छ।
Read full story at source (nepalsamaya.com)