दोहामा अमेरिका–इरान वार्ता, विशेष दूत विटकोफ सहभागी हुने
shilapatra.com · Tue Jun 30 00:49:00 GMT 2026

अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पले कतारको राजधानी दोहामा मंगलबार इरानसँग बैठक हुने दाबी गरेका छन् । ह्वाइट हाउसकी प्रेस सचिव क्यारोलिन लेभिटले फक्स न्युजसँगकाे कुराकानीमा उक्त बैठकबारे जानकारी दिएकी हुन् ।
लेभिटका अनुसार अमेरिकी विशेष दूत स्टिभ विटकोफ र ट्रम्पका ज्वाइँ जेरेड कुशनर यसै साता इरानी प्रतिनिधिसँग वार्ताका लागि दोहा जाने कार्यक्रम छ ।
Read full story at source (shilapatra.com)