डडेल्धुराका १२ परिवारलाई ३८ वर्षपछि लालपुर्जा
nepalnews.com · Sat Aug 08 10:14:44 GMT 2026

डडेल्धुरा। सुकुम्बासी समस्या समाधान आयोगले नापनक्सा गरेको ३८ वर्षपछि डडेल्धुराको परशुराम नगरपालिका १२ का १२ परिवारले जग्गाधनी दर्ता प्रमाणपुर्जा (लालपुर्जा) प्राप्त गरेका छन्।
साबिक जोगबुढा गाविस १ मा २०४५ सालमा सुकुम्बासी समस्या समाधान आयोगले नापनक्सा गरे पनि त्यसपछिको प्रक्रिया अघि बढ्न नसक्दा स्थानीयले लामो समयसम्म जग्गाधनी पुर्जा पाउन सकेका थिएनन्।
Read full story at source (nepalnews.com)