भारतमा बस दुर्घटना, आठ जनाको मृत्यु
khabarhub.com · Sat Aug 08 10:14:57 GMT 2026

नयाँदिल्ली – उत्तरी भारतीय राज्य हिमाचल प्रदेशमा शनिबार एउटा निजी बस सडकबाट चिप्लिएर दुर्घटनाग्रस्त हँदा कम्तीमा आठ जनाको मृत्यु हुनुका साथै र अन्य दश जना घाइते भएको प्रहरीले जनाएको छ।
दुर्घटना हिमाचल प्रदेशको राजधानी शिमलाबाट करिब ३९३ किलोमिटर उत्तरमा चम्बा जिल्लाको पहाडी क्षेत्रमा भएको जनाइएको छ । यात्रुबाहक बसमा दुर्घटनाको समयमा १८ जना सवार रहेको बताइएको छ ।
Read full story at source (khabarhub.com)