इरान-ओमानबीचको वार्तापछि हमुर्ज जलमार्ग पुनः खुल्ने अमेरिकी अपेक्षा
hamrakura.com · Sat Aug 08 00:00:00 GMT 2026
काठमाडौँ । इरान र ओमानबीच चलिरहेको वार्तामा सकारात्मक प्रगति भएको र त्यसबाट रणनीतिक हमुर्ज जलमार्ग छिट्टै पुनः खुल्ने एक अमेरिकी अधिकारीले बताएका छन्।
नाम न छाप्ने सर्तमा रोयटर्ससँग कुरा गर्दै ती अधिकारीले जलमार्गको सिमानामा रहेका यी दुई देशबीचको सम्झौताले व्यावसायिक तेल ढुवानी पुनः सुरु गर्न बाटो खोल्ने र अमेरिकाले चाँडै नै सम्झौताको अपेक्षा गरेको जानकारी दिएका छन्।
Read full story at source (hamrakura.com)