लाङटाङ खोला जलविद्युत् आयोजनामा सम्पर्कविहीन भएका ६० जनाको अवस्था अझै अज्ञात
clickmandu.com · Thu Aug 27 06:22:18 GMT 2026

काठमाडौं । बुधबार रसुवामा आएको बाढीका कारण लाङटाङ खोला जलविद्युत् आयोजनाका सम्पर्कविहीन ६० जनाको अवस्था अझै अज्ञात रहेको छ ।
एकजना ओभरसियरको भने मोबाइल ट्रयाक भएको छ, तर व्यक्तिसँग भने सम्पर्क हुन नसकेको आयोजनाका प्रबन्ध निर्देशक विजय मोहन भट्टराईले जानकारी दिए ।
Read full story at source (clickmandu.com)