‘रामायण’ ले ओस्कर नपाए म दुःखी हुनेछु
nagariknews.nagariknetwork.com · Sat Aug 08 09:25:19 GMT 2026

महाराष्ट्रका मुख्यमन्त्री देवेन्द्र फडणवीसले चलचित्र ‘रामायण’ले ओस्कार नपाए आफूलाई दुःख लाग्ने बताएका छन्। मुख्यमन्त्रीको पदमा भएका व्यक्तिको यस्तो खालको प्रतिक्रिया पछि बहस सुरुभएको छ। उक्त चलचित्र हाल प्रर्दशनमा पनि आएको छैन। यस्तो प्रतिक्रियाले अन्य चलचित्र निर्मातालाई मानसिक रुपमा नकारात्मक असर पर्ने बहस सुरु भएको छ।
उनले बिहीबार चलचित्र ‘रामायण’का निर्माता नमित मल्होत्राको प्राइम फोकस स्टुडियोको उद्घाटन कार्यक्रममा यस्तो बताएका हुन्।
Read full story at source (nagariknews.nagariknetwork.com)