सात दलीय अग्रगामी मोर्चाको अवधारणा यस्तो छ [पूर्णपाठ]
nepallive.com · Sat Aug 08 10:19:05 GMT 2026

काठमाडौं – मधेश केन्द्रित दलसहित सात राजनीतिक दलले संयुक्त रूपमा ‘अग्रगामी मोर्चा’ घोषणा गरेका छन् ।
काठमाडौंको थापागाँउस्थित ब्यांक्वेटमा आयोजित कार्यक्रममा जनता समाजवादी पार्टी (जसपा) नेपालसहित सात दलले मोर्चा घोषणा गरेका हुन् ।
Read full story at source (nepallive.com)