२०७२ को महाभूकम्पकै जसरी उद्धार, राहत र पुन:स्थापनाको काम अघि बढाइएको छ– अर्थमन्त्री वाग्ले
lokaantar.com

अर्थमन्त्री स्वर्णिम वाग्लेले पछिल्लो प्राकृतिक विपत्तिबाट सृजित अवस्थापछि सरकारले राहत र उद्धार कार्यलाई प्रभावशाली रूपमा अगाडि बढाइरहेको बताएका छन् । उनले राहत र उद्धार कार्यमा कुनै समस्या नरहेको बताए ।
‘राहत र उद्धार कार्यमा सरकार आत्मविश्वाससहित अगाडि बढेको छ । अन्तर्राष्ट्रिय सहयोगको प्रतिबद्धता पनि आइरहेको छ । यसपटकको बजेटमा पनि करिब १० अर्ब रुपैयाँ पुन:स्थापना, राहत, विपत व्यवस्थापनजस्ता विषयमा छुट्याएका छौँ,’ उनले भनेका छन् ।
Read full story at source (lokaantar.com)