पुस्तकालय दिवस : प्राज्ञ दधिराज सुवेदीको योगदानको पुनःस्मरण
gorkhapatraonline.com · Mon Aug 31 14:23:44 GMT 2026

१९औं राष्ट्रिय पुस्तकालय दिवसको अवसर पारेर विराटनगरमा वरिष्ठ साहित्यकार तथा समालोचक प्राज्ञ दधिराज सुवेदीको साहित्यिक तथा सामाजिक योगदानको चर्चा गरिएको छ ।
परोपकार अभियान समूह विराटनगरद्वारा आयोजित एक विशेष समारोहमा वक्ताहरूले सुवेदीको बहुआयामिक व्यक्तित्व र पुस्तकालय क्षेत्रमा उहाँले पु¥याउनुभएको सेवाको स्मरण गरे ।
Read full story at source (gorkhapatraonline.com)