माथिल्लो त्रिशूली-३ ‘बी’ मा १९८ अझै सम्पर्कविहीन
onlinekhabar.com · Mon Aug 31 14:13:24 GMT 2026

१५ भदौ, काठमाडौं । भोटेकोशी नदीमा आएको भीषण बाढीका कारण माथिल्लो त्रिशूली-३ ‘बी’ जलविद्युत् आयोजनामा कार्यरत १ सय ९८ कर्मचारी तथा श्रमिक अझै सम्पर्कविहीन छन् ।
१० भदौमा आएको बाढीका कारण त्रिशूली जलविद्युत कम्पनी लिमिटेडद्वारा निर्माणाधीन त्रिशुली-३ ‘बी’ आयोजना स्थलमा रहेका कर्मचारी, निर्माणमा संलग्न श्रमिक, परामर्शदाता, सुरक्षागार्ड तथा अन्य व्यक्तिसँग सम्पर्क हुन नसकेको हो ।
Read full story at source (onlinekhabar.com)