बाढीपीडितका लागि गोर्खा लाहारीको ६३ लाख ६५ हजार सहयोग
annapurnapost.com · Mon Aug 31 14:18:45 GMT 2026

काठमाडौं : रसुवामा आएको विनाशकारी बाढीबाट प्रभावित भएकाहरूको राहत, उद्धार र पुनर्स्थापनाका लागि गोर्खा लाहारी प्रालिले ६३ लाख ६५ हजार रुपैयाँ आर्थिक सहयोग गरेको छ।
हेटौंडामा रहेको उक्त उद्योगले सोमबार प्रधानमन्त्री दैवी प्रकोप उद्धार कोषमा जम्मा हुने गरी सो रकम बराबरको चेक अर्थमन्त्री डा. स्वर्णिम वाग्लेलाई हस्तान्तरण गरेको हो।
Read full story at source (annapurnapost.com)