एनआरएनएद्वारा उद्धार कोषमा पहिलो चरणमा १ करोड हस्तान्तरण
ekantipur.com · Mon Aug 31 14:20:51 GMT 2026

एनआरएनएद्वारा उद्धार कोषमा पहिलो चरणमा १ करोड हस्तान्तरण
परराष्ट्रमन्त्री शिशिर खनालले बाढी तथा डुबानबाट भएको ठूलो क्षतिको पुन:स्थापना र पुनर्निर्माण नेपाल सरकारले मात्र गर्न नसक्ने भएकाले एनआरएनए सहकार्य गर्न सरकार प्रतिबद्ध रहेको बताए ।
Read full story at source (ekantipur.com)