समस्याग्रस्तका तीन सहकारीका १४८ जना बचतकर्ताले पाए रकम फिर्ता
nepalsamaya.com · Sat Aug 08 10:29:42 GMT 2026

काठमाडौं- समस्याग्रस्त सहकारी व्यवस्थापन समितिले तीन समस्याग्रस्त सहकारीको बचत फिर्ता गरेको छ।
समितिका अनुसार गोरखा, पशुपति र कान्तिपुर सहकारीका साना बचतकर्ताको बचत फिर्ता गरिएको हो। सरकारले समस्याग्रस्त सहकारीको ऋण असुलीबाट प्राप्त भएको रकम नै पीडित बचतकर्तालाई फिर्ता गरिएको स्पष्ट पारेको छ।
Read full story at source (nepalsamaya.com)