देउवा स्वदेश फर्कने कार्यक्रम किन फेरियो ?
kendrabindu.com · Sat Aug 08 10:27:32 GMT 2026

काठमाडौं। नेपाली कांग्रेसका पूर्वसभापति शेरबहादुर देउवा स्वदेश फर्कने कार्यक्रममा फेरबदल भएको छ। यसअघि २६ साउन राति काठमाडौं आइपुग्ने भनिएकोमा अब उनी २८ साउनको दिउँसो नेपाल आउने भएका छन्।
स्वास्थ्य उपचारका लागि गत १३ फागुनमा सिंगापुर पुगेका देउवा करिब पाँच महिनापछि स्वदेश फर्किन लागेका हुन्। उनी प्रतिनिधिसभा निर्वाचनमा मतदान नगरी उपचारका लागि सिंगापुर गएका थिए।
Read full story at source (kendrabindu.com)