५ रुपैयाँमा भरिएको गीत र ६० रुपैयाँ क्यासेटको त्यो जमाना
setopati.com · Sat Aug 08 10:27:19 GMT 2026

भान्साको एउटा घर्रामा पुराना क्यासेटहरू अझ छन्। फ्रिजमाथि छ त्यो आदिम क्यासेटप्लेयर।
कहिलेकाहीँ बजाउँथे ती अमूल्य यादहरू। तर अहिले जाँगर चल्दैन त्यसमा समय खपत गर्न। carvaan weeken classic Radio show रूचिको आवाजमा म सुन्छु त्यो पनि मोबाइलमा।
Read full story at source (setopati.com)