एमाले महासचिव पोखरेलसहितका नेता थपलियाको स्वास्थ्य अवस्था बुझ्न वीर अस्पतालमा
nepalpress.com · Sat Aug 08 10:25:57 GMT 2026

काठमाडौँ । नेकपा एमालेका महासचिव शंकर पोखरेल, सचिव राजन भट्टराईसहितका नेताहरूले एमाले केन्द्रीय सदस्य तथा बागमती प्रदेशसभा संसदीय दलका नेता जगन्नाथ थपलियाको स्वास्थ्य अवस्थाबारे जानकारी लिएका छन् ।
महासचिव पोखरेल, सचिव भट्टराईसहितका एमाले नेताहरू शनिबार वीर अस्पताल पुगेर अस्पतालमा उपचाररत थपलियाको स्वास्थ्य अवस्था बुझेका हुन् । उनीहरूले थपलियालाई शीघ्र स्वास्थ्यलाभको कामनासमेत गरेका छन् ।
Read full story at source (nepalpress.com)