अमेरिकी गुप्तचर निकाय भन्छः रुसले केही वर्षभित्र नेटो आवद्ध राष्ट्रमाथि रुसले हमला गर्न सक्छ
barnanmedia.com · Sat Aug 08 10:22:18 GMT 2026

रुसले आगामी केही वर्षभित्र उत्तर एटलान्टिक सन्धि संगठन (नेटो) राष्ट्रमाथि हमला गर्न सक्ने अमेरिकी गुप्तचर निकायले आकलन गरेको छ ।
अमेरिकी अखबार ‘द वाल स्ट्रिट जर्नल’ का अनुसार रुसले कुनै सदस्य राष्ट्रमाथि साइबर हमला, हाइब्रिड कारबाही वा सीमित सैन्य घुसपैठ गर्न सक्ने दाबी गरेको छ ।
Read full story at source (barnanmedia.com)