‘महाराजधिराज’का लागि पुष्प खड्काको त्याग र तपस्याको प्रशंसा
reportersnepal.com · Sat Aug 08 10:32:42 GMT 2026

काठमाडौं । चलचित्र ‘महाराजधिराज’का मुख्य कलाकार पुष्प खड्काको तस्बिर सार्वजनिक भएको छ । उनको सिक्स प्याक बडीसहितको तस्बिर सार्वजनिक भएको हो ।
यो चलचित्रका प्रस्तुतकर्ता विराज विष्टले नायक पुष्पको सिक्स प्याक बडीसहितको तस्बिर सार्वजनिक गर्दै उनले ‘महाराजधिराज’कै लागि कठोर मेहनत गरेर शरीर बनाएको बताएका छन् ।
Read full story at source (reportersnepal.com)