नक्कली श्रम स्वीकृति बनाएर ठगी गर्ने एक जना सिनामंगलबाट पक्राउ
ratopati.com · Sat Aug 08 10:57:01 GMT 2026

काठमाडौँ । नक्कली श्रम स्वीकृति बनाएर वैदेशिक रोजगारीका नाममा ठगी गर्ने कार्यमा संलग्न एक जनालाई प्रहरीले काठमाडौँबाट पक्राउ गरेको छ।
पक्राउ पर्नेमा काठमाडौँ महानगरपालिका-९ बस्ने कपिलवस्तु नगरपालिका-२ घर भएका ३७ वर्षीय फजले रसुल रहेका छन्।
Read full story at source (ratopati.com)