बाँकेको सन्तानेश्वरमा धार्मिक पर्यटकको आगमन बढ्दै
dcnepal.com · Sat Aug 08 10:56:34 GMT 2026

राँझा (बाँके)। बाँकेको नरैनापुरस्थित सन्तानेश्वर महादेव मन्दिरमा धार्मिक पर्यटकको घुइँचो लागेको छ। साउनमा सामूहिक रूपमा सन्तानेश्वर मन्दिर पुगेर पूजाआजा गर्ने भक्तजनको दैनिक घुइँचो लाग्ने गरेको छ। सोमबार र शनिबारको दिनमा बाँके, बर्दिया, दाङलगायत छिमेकी मुलुक भारतबाट भक्तजन सन्तानेश्वर मन्दिर आउने गरेका मन्दिरका मुख्य पुजारी गुरु योगानन्द गिरीले जानकारी दिए।
Read full story at source (dcnepal.com)