हुथी विद्रोहीहरूद्वारा यमनमा आक्रमण, दश जनाको मृत्यु
khabarhub.com · Sat Aug 08 11:04:12 GMT 2026
एजेन्सी – मन्त्रालय तथा सैन्य स्रोतका अनुसार रणनीतिक यमनी प्रान्तमा हुथी विद्रोहीहरूले गरेको आक्रमणमा कम्तिमा दश जनाको मृत्यु भएको जनाइएको छ ।
इरान समर्थित हुथी र साउदी समर्थित यमन सरकार बीच सन् २०२२ मा भएको युद्धविराम गत महिना देखि अन्त्ये हुँदा बिहीबार मारिब प्रान्तमा भएको विद्रोही मिसाइल आक्रमणमा कम्तीमा ५८ जना सरकारी सैनिकको मृत्यु भएको जनाइएको छ ।
Read full story at source (khabarhub.com)