काँकरभिट्टा नाकाबाट व्यापार घाटा ४० प्रतिशतले बढ्यो
clickmandu.com · Sat Aug 08 11:00:58 GMT 2026

भद्रपुर । पूर्वी नाका काँकरभिट्टाबाट हुने वैदेशिक व्यापारमा आयातसँगै व्यापार घाटा पनि बढेको छ ।
मेची भन्सार कार्यालयको तथ्याङ्कअनुसार आर्थिक वर्ष २०८१/८२ को तुलनामा आर्थिक वर्ष २०८२/८३ मा व्यापार घाटा ४० दशमलव ८५ प्रतिशतले बढेर ३६ अर्ब ३८ करोड नाघेको हो ।
Read full story at source (clickmandu.com)