केन्द्रीय समिति बैठकपछि महाधिवेशनको प्रक्रिया अघि बढ्छ : गगन थापा
nepalnews.com · Sat Aug 08 11:13:30 GMT 2026

काठमाडौँ। नेपाली कांग्रेसका सभापति गगनकुमार थापाले केन्द्रीय समितिको बैठकपछि महाधिवेशनको प्रक्रिया अघि बढ्ने बताएका छन्।
दिवंगत श्यामबहादुर कार्कीको १९औँ स्मृति दिवसमा भक्तपुरमा आयोजित रक्तदान कार्यक्रममा सभापति थापाले २४ साउनदेखि सुरु हुने केन्द्रीय कार्यसमिति बैठकपछि महाधिवेशनको प्रक्रिया अघि बढ्ने बताएका हुन्।
Read full story at source (nepalnews.com)