म्यान्मामा नदीको बाँध फुट्दा ४० हजार प्रभावित
khabarhub.com · Sat Aug 08 11:13:23 GMT 2026

एजेन्सी – जुलाई –३० देखि अगस्ट –७ सम्मको मनसुनी वर्षाका कारण म्यान्माको अय्यारवाडी क्षेत्रको न्गावुन नदीको बाँध फुटेर आएको बाढीबाट ४० हजार भन्दा बढी मानिसहरु प्रभावित भएको राष्ट्रपतिको कार्यालयले समाज कल्याण, राहत र पुनर्स्थापना मन्त्रालयलाई उद्धृत गर्दै जनाएको छ ।
जुलाई-३० मा आय्यारवाडी क्षेत्रको लेमेत्ना बस्तीमा नदीको बाँध फुटेर आएको पानीका कारण जमिन भासिएको जनाइएको छ ।
Read full story at source (khabarhub.com)