ग्यास समस्या तत्काल समाधान गर्न मानव अधिकार आयोगको निर्देशन
clickmandu.com · Sat Aug 08 11:10:53 GMT 2026

काठमाडौं । राष्ट्रिय मानव अधिकार आयोगले बजारमा देखिएको खाना पकाउने ग्यास (एलपी ग्यास) को अभाव र वितरणमा देखिएको बेथितिप्रति गम्भीर चासो देखाउँदै यसलाई तत्काल सुधार्न सरकारको ध्यानाकर्षण गराएको छ ।
आयोगले ग्यास वितरण प्रक्रियामा पूर्ण पारदर्शिता र जवाफदेहिता कायम गर्दै उपभोक्ताको सहज पहुँच सुनिश्चित गर्न सरकारलाई विशेष निर्देशन दिएको हो ।
Read full story at source (clickmandu.com)