सीई कन्ट्रक्सनको बदमासी : तलब नदिँदा कैयन् कर्मचारीको बिचल्ली
ratopati.com · Sat Aug 08 11:15:32 GMT 2026

काठमाडौँ । निर्माण क्षेत्रमा कुनै समय विश्वासको धरोहर मानिने ‘सीई कन्ट्रक्सन’ अहिले बेथिति र बदमासीको पर्याय बनेको छ । घरजग्गा खरिदकर्तालाई लालपुर्जा नदिएर विचल्लीमा पारेको यो कम्पनीले आफ्नै पसिना बगाउने कर्मचारीहरूलाई समेत १५ महिनादेखि तलब नदिएर बिचल्ली खुलासा भएको छ ।
कम्पनीका अध्यक्ष विजयबहादुर राजभण्डारी, सञ्चालकहरू श्याम श्रेष्ठ र गोपाल मानन्धरविरुद्ध विभिन्न ८ वटा सरकारी निकायमा उजुरी परिरहेकै बेला कर्मचारीहरू पनि सामूहिक रूपमा श्रम अदालत र अन्य निकायमा धाउन थालेको खुलेको हो।
Read full story at source (ratopati.com)