सर्वोच्चले फैसला उल्टाएको होइन, १५ औँ महाधिवेशनमा जुटौँ : विश्वप्रकाश शर्मा
nepalpress.com · Sat Aug 08 11:26:35 GMT 2026

काठमाडौं । नेपाली कांग्रेसका उपसभापति विश्वप्रकाश शर्माले सर्वोच्च अदालतले पार्टीको आधिकारिकता विवादमा वैशाख ४ को फैसला नउल्टाएको जिकिर गरेका छन्।
उनले आज एक भिडिओ सन्देश जारी गर्दै निर्वाचन आयोगले गरेको अद्यावधिकलाई बदर पनि नगरेको दाबी गरे।
Read full story at source (nepalpress.com)