ठमेलमा ‘मार्लो होटल’ जसले दिन्छ फाइभस्टारको सुविधा
nepalpress.com · Sat Aug 08 11:29:31 GMT 2026

काठमाडौं । पर्यटन तथा आतिथ्य क्षेत्रमा नयाँ लगानी थपिँदै गएको छ। पर्यटकीय क्षेत्र ठमेलमा ‘मार्लो होटल’ सञ्चालनमा आएको छ।
करिब ५ करोडको लगानीमा निर्माण गरिएको होटलले पाहुनालाई स्वागत तथा सेवा गर्दै आइरहेको छ ।होटलमा विभिन्न तहका गरेर ३६ वटा कोठा रहेका छन्।
Read full story at source (nepalpress.com)