शंकर पोखरलको दाबी- ‘वैकल्पिक शक्तिसँग देश बनाउने व्यवस्थित सोच र योजना छैन’
kendrabindu.com · Sat Aug 08 11:33:47 GMT 2026

काठमाडौं । नेकपा (एमाले) का महासचिव शङ्कर पोखरेलले लोकप्रियतावाद, अराजकतावाद र अवसरवादको जगमा खडा भएका शक्तिले देशका मूल समस्या समाधान गर्न नसक्ने बताएका छन्।
एमाले तारकेश्वर नगर कमिटीले शनिबार काठमाडौंमा आयोजना गरेको कार्यक्रममा महासचिव पोखरेलले नेपाली राजनीतिमा लोकप्रियतावाद, अराजकतावाद र अवसरवादको जगमा खडा भएको वैकल्पिक शक्तिले देशका समस्याहरूलाई सम्बोधन र समाधान गर्न नसक्ने बताएका हुन्।
Read full story at source (kendrabindu.com)