हाइड्रोपावरका सुपरभाइजर तीन दिनपछि मृत फेला
ekantipur.com · Sat Aug 08 11:33:57 GMT 2026

हाइड्रोपावरका सुपरभाइजर तीन दिनपछि मृत फेला
साउन २० गते राति सिमली खोला तर्नेक्रममा बेपत्ता भएका २८ वर्षीय निरौलाको शनिबार शव भेटिएको प्रहरी नायब उपरीक्षक कुमारप्रसाद मैनालीले जानकारी दिए ।
Read full story at source (ekantipur.com)