सर्वोच्चको आदेशले वैशाख ४ को फैसला उल्ट्याएको छैन: विश्वप्रकाश शर्मा [भिडियो]
hamrakura.com · Sat Aug 08 00:00:00 GMT 2026
काठमाडौँ। नेपाली कांग्रेसका उपसभापति विश्वप्रकाश शर्माले सर्वोच्च अदालतले हालै गरेको आदेशले पार्टीको आन्तरिक विवादसम्बन्धी गत वैशाख ४ गतेको फैसला नउल्ट्याएको स्पष्ट पारेका छन्।
निर्वाचन आयोगले गरेको दलको अभिलेख अध्यावधिकसमेत सर्वोच्चको पछिल्लो आदेशले बदर नगरेको उल्लेख गर्दै शर्माले अदालतको प्रक्रियालाई कांग्रेसले स्वाभाविक रूपमा लिएको बताए।
Read full story at source (hamrakura.com)