ब्लूबर्ड सुपर लिगको तयारी अन्तिम चरणमा, खेलाडीको अक्सन सम्पन्न
lokaantar.com
विद्यार्थीहरूको प्रतिभा र क्षमता उजागर गर्ने उद्देश्यसहित ब्लूबर्ड सुपर लिग–२०२६ आयोजना हुँदैछ ।
विद्यार्थीलाई लक्षित गरी आयोजना गर्न लागिएको प्रतियोगितामा हाल अध्ययनरत विद्यार्थीका साथै पास–आउट भइसकेका पूर्वविद्यार्थीले समेत सहभागिता जनाउन पाउने छन् ।
Read full story at source (lokaantar.com)