सात दलको अग्रगामी मोर्चा घोषणा
barnanmedia.com · Sat Aug 08 11:32:46 GMT 2026

समावेशी लोकतन्त्र, संघीयता, सामाजिक न्याय तथा समृद्ध नेपाल निर्माणको उद्देश्यलाई थप सशक्त बनाउन विभिन्न सात दल मिलेर गठित अग्रगामी मोर्चा घोषणा भएको छ ।
मधेस, थरूहट, दलित तथा उत्पीडित वर्ग र सीमान्तकृत समुदायका अधिकारका लागि क्रियाशील दल तथा नेताहरू एकीकृत भएर शनिबार मोर्चा घोषणा गरेका हुन् ।
Read full story at source (barnanmedia.com)