चिकित्सक र नर्समाथि आक्रमण गरेको आरोपमा तीन जना पक्राउ
lokaantar.com

कालिकोटको पलाँता गाउँपालिका–थिर्पु कालिकोट पलाँता अस्पतालमा कार्यरत चिकित्सक र नर्समाथि कुटपिट गरेको आरोपमा तीन जना पक्राउ परेका छन् ।
पक्राउ पर्नेमा पलाँता गाउँपालिका–९ कालिकोट थिर्पुका ३५ वर्षीय सुशील बम, ३२ वर्षीय मैना बम र ३० वर्षीय तपेन्द्र बम रहेका जिल्ला प्रहरी कार्यालय कालिकोटका प्रमुख प्रहरी नायब उपरीक्षक हिमबहादुर खत्रीले जानकारी दिए ।
Read full story at source (lokaantar.com)