मुख्य राजमार्गका विभिन्न खण्डमा अवरोध, खुलाउने प्रयास जारी
hamrakura.com · Sat Aug 08 00:00:00 GMT 2026
काठमाडौँ। लगातारको वर्षा, बाढी र पहिरोका कारण देशका विभिन्न मुख्य राजमार्ग तथा सडकखण्डमा यातायात प्रभावित भएको छ।
सडक विभागको विवरणअनुसार शनिबार दिउँसो ३ः३० बजेसम्म केही सडकखण्ड एकतर्फी सञ्चालनमा आए पनि केही स्थानमा पूर्ण रूपमा अवरुद्ध छन्।
Read full story at source (hamrakura.com)