ट्रम्पका उत्तराधिकारी जेडी भान्स हुन् ?
baahrakhari.com · Sat Aug 08 11:43:54 GMT 2026

काठमाडौं । अमेरिकामा सन् २०२८ को राष्ट्रपति निर्वाचनलाई लिएर रिपब्लिकन पार्टीभित्र उत्तराधिकारीको चर्चा तीव्र बनेको छ ।
राष्ट्रपति डोनाल्ड ट्रम्पले हालै चन्दादाताहरूसँगको निजी भेटमा उपराष्ट्रपति जेडी भान्सको पक्षमा संकेत गरेका छन् । पार्टीले उनलाई चुनाव जिताउनुपर्ने बताएको द वासिंटन पोष्टको रिपोर्ट मा उल्लेख छ ।
Read full story at source (baahrakhari.com)