पाटन बारका तीन समूहबिच प्रतिस्पर्धा हुँदै
ratopati.com · Sat Aug 08 11:46:21 GMT 2026

काठमाडौँ । उच्च अदालत बार एसोसिएसन पाटनको नयाँ कार्यसमिति निर्वाचनका लागि तीन समूहबिच प्रतिस्पर्धा हुने भएको छ ।
उच्च अदालतहरूमध्ये सबैभन्दा धेरै सदस्य भएको सो बारको यही साउन ३० गते तय भएको निर्वाचनमा बृहत् प्रगतिशील तथा पेसागत समूह, डेमोक्रेटिक लयर्स एसोसिएसन र स्वतन्त्र कानुन व्यवसायी मञ्च गरी तीन समूहबिच प्रतिस्पर्धा हुँदैछ ।
Read full story at source (ratopati.com)