बीच जंगलमा मोटरसाइकल छाडेर कहाँ गए पूर्वमेयर सिंह?
setopati.com · Sat Aug 08 11:46:08 GMT 2026

कपिलवस्तु नगरपालिकाका पूर्वमेयर ६५ वर्षीय किरण सिंह सम्पर्कबिहीन छन्। उनी शुक्रबारदेखि सम्पर्कबिहिन छन्।
नेपाली कांग्रेसका तर्फबाट निर्वाचित भएका उनी अघिल्लोपटक कपिलवस्तुका मेयर थिए।
Read full story at source (setopati.com)