एमालेबाट सहरी मध्यम वर्ग, सुकुमवासी, युवा र प्रवासी टाढिए : शंकर पोखरेल
hamrakura.com · Sat Aug 08 00:00:00 GMT 2026
काठमाडौँ। नेकपा (एमाले) का महासचिव शंकर पोखरेलले पछिल्लो समय चार ओटा महत्वपूर्ण समुदाय पार्टीबाट टाढिँदै गएको र त्यसको ठाउँ ‘लोकप्रियतावाद’ ले लिन खोजेको बताएका छन्।
शनिबार तारकेश्वरमा आयोजित ‘मिसन पार्टी जागरण, २०८३’ तथा संगठन सुदृढीकरण कार्यक्रमलाई सम्बोधन गर्दै पोखरेलले २०७९ सालको निर्वाचनयता सहरी मध्यम वर्ग, भूमिहीन सुकुमवासी तथा सहरी गरिब, नयाँ पुस्ताका युवा र वैदेशिक रोजगारीमा रहेका नेपाली पार्टीबाट टाढिँदै गएको विश्लेषण सुनाए।
Read full story at source (hamrakura.com)